जय नेपाल !
राष्ट्रियता लोकतान्त्रिक गणतन्त्र र समाजवादको आदर्शलाई बोकेको नेपाली काँग्रेसको बिदेश स्थित भातृ संगठनकोरुपमा रहेको यस नेपाली जनसम्पर्क समिति हङकङ ऐक्यबद्धता जनाउनु हुने सम्पूर्ण प्रजात्रन्त्र प्रेमी नेपालीहरूमा जय नेपाल को न्यानो अभिवादन ।
नेपाली जनसम्पर्क समिति हङकङको यस वेव पोर्टलमा हामी यस संस्थाले गर्ने कार्यहरू लगायत हङकङेली नेपालीहरूको गतिबिधिलाई समेट्ने प्रयास गर्नेछौं ।